सप्तरी १ मा जसपाका साह निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ २०:१७ | Thursday, November 24, 2022
सप्तरी १ मा जसपाका साह निर्वाचित

जनकपुरधाम– सप्तरी १ मा प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार नवल किशोर साह निर्वाचित भएका छन्।

निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतलाई ३ हजार ५७२ मतको अन्तरले हराउँदै साह प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

नवलले २३ हजार ५६४ मत प्राप्त गर्दा  राउतले १९ हजार ९९२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामदेव साह १४ हजार ३१२ मत प्राप्त गरि तेस्रो स्थानमा सीमित भए।

प्रकाशित: ८ मंसिर २०७९ २०:१७ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast