मलेखु नजिकै बस र माइक्रो ठोक्किँदा दुर्घटना, एक जनाको मृत्यु

हिमाल प्रेस ५ पुष २०७९ १४:०६
12
SHARES
मलेखु नजिकै बस र माइक्रो ठोक्किँदा दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ- पृथ्वीराजमार्गको धादिङस्थित मलेखु नजिकै बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ। भैरहवाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रु बस र लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो ठोक्किएको हो। दुर्घटनामा १४ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ।

 

प्रकाशित: ५ पुष २०७९ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =