डिशहोम ‘कनेक्सनको दोब्बर उत्सव’

हिमाल प्रेस ३ असोज २०८० १६:४५ | Wednesday, September 20, 2023
डिशहोम ‘कनेक्सनको दोब्बर उत्सव’

काठमाडौँ- डिशहोम फाइवरनेटले ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ। यसमार्फत डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने ग्राहकले ‘एक दाममा डबल ब्यान्डविथ’ अर्थात ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएस ब्यान्डविथ पाइने छ।

८५० प्लस ५० एमबीपीएस एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ ५० एमबीपीएसकै मूल्य ७ हजार ८९८ मा जडान गर्न सकिने कम्पनीले जनाएको छ। त्यस्तै ८७५ प्सल ७५ एमबीपीएस एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ ७५ एमबीपीएसको मूल्य ८ हजार ७५९ मा जडान गर्न सकिने छ।

८१०० प्लस १०० एमबीपीएस एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ १०० एमबीपीएसको मूल्य ९ हजार ६९८ मा जडान गर्न सकिने डिशहोमले उल्लेख गरेको छ। ८१५० प्लस १५० एमबीपीएस एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ १५० एमबीपीएसकै मूल्य ७ हजार ८९८ रुपैयाँमा जोड्न सकिने कम्पनीको भनाइ छ।

प्रकाशित: ३ असोज २०८० १६:४५ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast