संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० कैदीको बाँकी सजाय माफी

हिमाल प्रेस २ असोज २०८० १८:२९ | Tuesday, September 19, 2023
संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० कैदीको बाँकी सजाय माफी फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन्। मन्त्रिपरिषद्को सिफारिसबमोजिम भोलिदेखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

भीमबहादुर खवास, हर्कबहादुर लिम्बु, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो।

प्रकाशित: २ असोज २०८० १८:२९ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast