चोकोफनका लागि सुजल फुड्सको नयाँ अभियान

हिमाल प्रेस ३१ भदौ २०८० १३:१७ | Sunday, September 17, 2023
चोकोफनका लागि सुजल फुड्सको नयाँ अभियान

काठमाडौँ- सुजल फूड्स आफ्नो उत्पादन चोकोफनका लागि नयाँ विज्ञापन अभियान सुरु गरेको छ। कम्पनीले ‘अन्ली चोकोफन’ संदेश बोकेको नयाँ विज्ञापन अभियानलाई आकर्षक ढंगले विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको छ।

चोकोफन चकलेट वाफर बालबालिकाको रोजाइमा पर्ने गरेको छ। विज्ञापन अभियानमार्फत बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई ‘अन्ली चोकोफन’मार्फत पूर्णता दिइने कम्पनीले बताएको छ।

प्रकाशित: ३१ भदौ २०८० १३:१७ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast