धरान खानेपानी बोर्डको भुक्तानी अब आइएमई पेबाट

हिमाल प्रेस २९ भदौ २०८० १६:०५ | Friday, September 15, 2023
धरान खानेपानी बोर्डको भुक्तानी अब आइएमई पेबाट

काठमाडौँ- डिजिटल वालेट ‘आइएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी गर्न सकिने भएको छ। आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइलबाटै तिर्ने’ अफरमार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘वाटर’ प्रयोग गरि एक सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाले धरानबासीलाई लाम बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी गराए।

 

प्रकाशित: २९ भदौ २०८० १६:०५ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast