हिम इलेक्ट्रोनिक्सको इन्डो एसियन मिट सम्पन्न

हिमाल प्रेस २९ भदौ २०८० १३:०३ | Friday, September 15, 2023
हिम इलेक्ट्रोनिक्सको इन्डो एसियन मिट सम्पन्न

काठमाडौँ- हिम इलेक्ट्रोनिक्सले इन्डो एसियन मिट, २०२३ सम्पन्न गरेको छ। यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एसेसरिज मोदुलर स्वीच ‘साइनोरा’ पनि सार्वजनिक गरेको छ।

गोल्छा ग्रुपसँग आवद्ध भइ नेपाली बजारमा इन्डोएसियनको उपस्थिति २ दशकभन्दा बढी भइसकेको छ। यसका उत्पादनहरू मुख्यतया एमसीबी र डिस्ट्रिब्यूसन बोर्डलगायत इलेक्ट्रिकल कम्पोनेन्ट छन्।

 

प्रकाशित: २९ भदौ २०८० १३:०३ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast