कौशलटारमा यामाहाको नयाँ शोरुम

हिमाल प्रेस २६ भदौ २०८० १३:३२
2
SHARE
कौशलटारमा यामाहाको नयाँ शोरुम

भक्तपुर- नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले कौशलटारमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल, सञ्चारकर्मी सुरजसिंह ठकुरी र नायिका प्रियंका कार्कीले संयुक्तरूपमा शोरुमको उद्घाटन गरेका हुन्।

यामाहाको विश्वव्यापाी अवधारणा ‘ब्यू स्क्वायर’लाई अबलम्बन गरी उक्त शोरुम सञ्चालनमा ल्याइएको छ। नयाँ शोरुमले बिक्रीका साथै आधुनिक सर्भिस र स्पेयरको सुविधा दिनेछ।

 

प्रकाशित: २६ भदौ २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =