साउनमा करिब १२ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता

हिमाल प्रेस ३ भदौ २०८० ७:४८ | Sunday, August 20, 2023
साउनमा करिब १२ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ- साउनमा करिब १२ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनासमेत रहको साउनमा ११ अर्ब ९३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जानकारी दिएको छ।

उक्त प्रतिबद्धता ६० उद्योगमार्फत आएको विभागको भनाइ छ। प्रतिबद्धता आएका ६० उद्याोमध्ये ५४ साना उद्योग, ४ मझौला उद्योग र २ ठूला उद्योग रहेका छन्। विभागका अनुसार प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भित्रिनेमा सबैभन्दा बढी पर्यटन उद्योग र सेवा क्षेत्रका उद्योग रहेका छन्

प्रकाशित: ३ भदौ २०८० ७:४८ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast