काठमाडौँ- आज (शुक्रबार) राष्ट्रियसभाको बैठक बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ।
साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नहरूको जबाफ दिने कार्यक्रम छ।
प्रकाशित: २६ जेठ २०८० ८:५७
प्रतिक्रिया