भदौ २९ देखि ‘नांगो गाउँ’ प्रदर्शन

हिमाल प्रेस १० वैशाख २०८० १६:४७ | Sunday, April 23, 2023
भदौ २९ देखि ‘नांगो गाउँ’ प्रदर्शन

काठमाडौँ- दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’को प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले आज (आइतबार) मिति तोक्दै आगामी भदौ २९ गते फिल्म प्रदर्शन गरिने जानकारी गराएको हो।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म शाक्य, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झालगायतको अभिनय छ। हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठले लगानी गरेका छन्।

प्रकाशित: १० वैशाख २०८० १६:४७ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast