‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २९ चैत २०७९ १५:३६ | Wednesday, April 12, 2023
‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक

काठमाडौँ- फिल्म कैदीको पत्रको ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ४७ सेकेन्डको ट्रेलर आज (बुधबार) ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सनमकुमार वैरागले निर्देशन गरेको फिल्म आगामी वैशाख १५ गते प्रदर्शन हुनेछ।

फिल्ममा कुनाल विश्व, सलिना तापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिश श्रेष्ठ, सुस्मिता थापा, किरण कार्कीलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २९ चैत २०७९ १५:३६ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast