प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य

हिमाल प्रेस २८ चैत २०७९ १९:२३ | Tuesday, April 11, 2023
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्दप्रसाद आचार्य नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा आचार्य नै प्रेस सल्लाहकार थिए। आचार्य पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन्।

प्रकाशित: २८ चैत २०७९ १९:२३ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast