हात्तीको आक्रमणबाट एकको मृत्यु

हिमाल प्रेस १२ फागुन २०७९ ८:४५
4
SHARES
हात्तीको आक्रमणबाट एकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

मकवानपुर- मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो।

बिहीबार राति ९ बजे घर नजिकै हात्तीको आक्रमणमा परेका माझीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: १२ फागुन २०७९ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =