फास्ट ट्रयाकको सुरुङ छिचोल्ने कार्यक्रममा सहभागी हुन मकवानपुर पुगे राष्ट्रपति

हिमाल प्रेस २ मंसिर २०८३ १०:३३ | Wednesday, November 18, 2026
फास्ट ट्रयाकको सुरुङ छिचोल्ने कार्यक्रममा सहभागी हुन मकवानपुर पुगे राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने ( ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन् । उनी द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ।

नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण भएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए।

प्रकाशित: २ मंसिर २०८३ १०:३३ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast