तिहारपछि घटेको घट्यै सुनको भाउ, आज पनि गिरावट

हिमाल प्रेस १ मंसिर २०८३ १०:५६ | Tuesday, November 17, 2026
तिहारपछि घटेको घट्यै सुनको भाउ, आज पनि गिरावट

काठमाडौँ- तिहारपछि ह्वात्तै घटेको सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन। तिहार बिदापछि कारोबार सुरु भएयता लगातार तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य अरू घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० सय रुपैयाँमा झरेको हो। हिजो सोमबार सुन तोलाको २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १ मंसिर २०८३ १०:५६ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast