काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम आज बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस देखिएको छ।
आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको थियो।
प्रकाशित: १ मंसिर २०८३ ६:२४ | Monday, November 16, 2026
प्रतिक्रिया



