कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन- जनभावना अनुसार काम गर्नुहोस्

हिमाल प्रेस १ फागुन २०७९ ११:०८ | Monday, February 13, 2023
कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन- जनभावना अनुसार काम गर्नुहोस् फाइल तस्बिर

धनगढी- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको भावना अनुसार काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

सोमबार सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनतालाई माथि राखेर काम गर्न निर्देशन दिएका हुन्।

पार्टीको सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ। ३ गते सम्म चल्ने प्रशिक्षणमा प्रदेशका ९ वटै जिल्लाका जिल्ला अध्यक्ष, सचिव लगाएतका अगुवा नेता कार्यकर्ता सहभागी छन्।

प्रकाशित: १ फागुन २०७९ ११:०८ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast