काठमाडौँ- पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ । चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । पहिरोका कारण तिहारमा घर जान लागेका यात्रुहरू प्रभावित भएका छन् ।
प्रकाशित: २२ कार्तिक २०८३ १०:४९ | Sunday, November 8, 2026
प्रतिक्रिया



