अनशनरत डा. गोविन्द केसीले सरकारसँग गरे सहमति, तोडे अनशन

हिमाल प्रेस २१ कार्तिक २०८३ ६:२० | Saturday, November 7, 2026
6
SHARES
अनशनरत डा. गोविन्द केसीले सरकारसँग गरे सहमति, तोडे अनशन फाइल तस्बिर

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका लागि २५औँ अनशनमा बसेका डा.गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति भएको छ।

सहमतिसँगै शनिबार राति डा. केसीले अनशन अन्त्य गरेका छन्।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राति त्रिवि शिक्षण अस्पतालमै पुगेर डा केसीसँग सहमति गरेका हुन्।

प्रकाशित: २१ कार्तिक २०८३ ६:२० | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast