बसको ठक्करबाट महिलाको मृत्यु

हिमाल प्रेस १२ कार्तिक २०८३ ११:३० | Thursday, October 29, 2026
8
SHARES
बसको ठक्करबाट महिलाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार सडक पार गर्ने लागेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई द्रुत गतिमा हुइँकिएको बसले ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको हो।

 

प्रकाशित: १२ कार्तिक २०८३ ११:३० | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast