 आगलागीपछि पसलहरूबाट सामान निकाल्ने प्रयास गर्दै स्थानीय। तस्बिर- विजय उत्सव/हिमाल प्रेस
                             आगलागीपछि पसलहरूबाट सामान निकाल्ने प्रयास गर्दै स्थानीय। तस्बिर- विजय उत्सव/हिमाल प्रेस
                                            पोखरा– पोखराको लेकसाइडस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा आगलागी भएको छ। पोखरा ६ हल्लनचोकस्थित सेलवेजको सेल्सबेरी शाखामा १ घण्टादेखि आगलागी भएको हो।
सो भवनमा हिमालयन जाभा, नबिल बैंकको शाखा पनि छन्। आगलागीका कारण सेलवेजको सेल्सबेरी शाखाका अधिकांश भाग जलेर नष्ट भएका छन्। आगलागी नियन्त्रणमा वारुणयन्त्रसहित प्रहरी र स्थानीयवासी लागि परेका छन्।
 
  
  
  
  
 
तस्बिरहरू- विजय उत्सव/हिमाल प्रेस
                            प्रकाशित: २८ माघ  २०७९ १८:२० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 