बुधबार राति बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हिमाल प्रेस २२ असोज २०८३ ७:४४ | Thursday, October 8, 2026
6
SHARES
बुधबार राति बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ-  बुधबार राति बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ३७ मिनेटमा बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्प ४.१ म्याग्निच्युडको रेकर्ड भएको केन्द्रले जनाएको छ। पश्चिम नेपाल केन्द्र भएर लगातार भूकम्प गइरहेका छन्।

प्रकाशित: २२ असोज २०८३ ७:४४ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast