काठमाडौँ- काठमाडौँ उपत्यकासहित नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। मंगलबार बिहान सवा ७ बजेको समयमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्प र यसको केन्द्रविन्दुबारे अहिलेसम्म औपचारिक विवरण सार्वजनिक भएको छैन। यद्यपि, गुगलमा नेपालको पूर्वी क्षेत्रस्थित नेपाल, भारत र भुटान तथा चीन क्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको देखाइएको छ ।
प्रकाशित: ८ मंसिर २०८३ ७:४७ | Tuesday, November 24, 2026
प्रतिक्रिया



