काठमाडौँ- सुनको मूल्य स्थिर छ । सुन तोलामा दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।
यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित: २० असोज २०८३ १०:४५ | Tuesday, October 6, 2026
प्रतिक्रिया



