कति कति छ सुनचाँदीको भाउ?

हिमाल प्रेस १९ असोज २०८३ ११:२७ | Monday, October 5, 2026
कति कति छ सुनचाँदीको भाउ?

काठमाडौँ-  सुनको भाउमा थप गिरावट आएको छ।  सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तोलामा २ हजार ९ सय रुपैयाँ घटेर सुनको भाउ २ लाख ९१ हजार ९ सयमा झरेको थियो।  यसअघि शुक्रबार सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको थियो।

आज चाँदीको मूल्य पनि पनि तोलामा ६० रपैयाँ घटेर ४ हजार ३ सय ३० रुपैयाँमा झरेको छ।

प्रकाशित: १९ असोज २०८३ ११:२७ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast