अमरेशकुमार सिंहले गगनलाई भने : कांग्रेसभित्रको विकृति र नेतृत्वको कार्यशैलीले नेताहरू बाहिरिए

हिमाल प्रेस १९ असोज २०८३ १०:०४ | Monday, October 5, 2026
अमरेशकुमार सिंहले गगनलाई भने : कांग्रेसभित्रको विकृति र नेतृत्वको कार्यशैलीले नेताहरू बाहिरिए

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई सर्वनाशको जिम्मेवारी लिन अनुरोध गरेका छन्।

सामाजिक सञ्जालमार्फत सिंहले थापालाई व्यंग्य गर्दै कांग्रेस छाडेर नयाँ दलमा पुगेका नेताहरू रहरले नभई कांग्रेसभित्रको विकृति र नेतृत्वको कार्यशैलीका कारण बाहिरिन बाध्य भएको दाबी गरेका छन्।

प्रकाशित: १९ असोज २०८३ १०:०४ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast