लमजुङको फलेनीमा ‘भारी वर्षा’

हिमाल प्रेस १७ असोज २०८३ १०:२४ | Saturday, October 3, 2026
लमजुङको फलेनीमा ‘भारी वर्षा’

काठमाडौँ- पछिल्लो १२ घण्टामा देशका थोरै स्थानमा पानी परेको छ । हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार  बिहान ६ः२८ बजेको मापनमा पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङको फलेनीमा भएको छ । यो अवधिमा त्यहाँ ७९.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ।

हाल देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: १७ असोज २०८३ १०:२४ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast