म्याग्दीमा पहिरोले घर पुरियो, २ जना बेपत्ता

हिमाल प्रेस ११ असोज २०८३ ७:५८ | Sunday, September 27, 2026
2
SHARE
म्याग्दीमा पहिरोले घर पुरियो, २ जना बेपत्ता

काठमाडौँ- म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको पाउदार गिवाङमा पहिरोले घर पुरिएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिएको हो ।

घरमा २ जना रहेको र उनीहरू सम्पर्कमा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मानवीय क्षति यकिन नभएको प्रशासनको भनाई छ ।

म्याग्दीमा अहिले पनि निरन्तर पानी परिरहेको छ ।

प्रकाशित: ११ असोज २०८३ ७:५८ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast