भरत दाहाल गरिफ्तार गरेर पनि सरकारले कारण खुलाएन : नारायणकाजी

हिमाल प्रेस ८ असोज २०८३ १३:०५ | Thursday, September 24, 2026
4
SHARES
भरत दाहाल गरिफ्तार गरेर पनि सरकारले कारण खुलाएन : नारायणकाजी

काठमाडौँ- नेकपा वरिष्ठ नेता एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक विश्लेषक भरत दाहाललाई विचार राखेकै आधार पक्राउ गर्नु गलत भएको बताएका छन्। उनले सामाजिक सन्जाल मार्फत दाहालको अबिलम्ब रिहाइको माग गर्दै विचार राखेकै आधारमा पक्राउ गरेकोमा आपत्ति जनाएका छन्।

उनले दाहाल प्रकाउ परेको धेरै दिन बितिसक्दा पनि सरकारले कारण नखुलाउनु र जानकारी नदिनुमा समेत दु:ख मानेका छन्।
https://www.facebook.com/100045606012803/posts/1587724342757751/?rdid=i333Rt0L8DSgnSba#

प्रकाशित: ८ असोज २०८३ १३:०५ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast