फाइल तस्बिर
काठमाडौँ- नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि बस्ने भएको छ ।
बैठक असोज ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा बस्ने भएको हो ।
यो पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठक हो ।
प्रकाशित: १६ भदौ २०८३ ८:०३ | Tuesday, September 1, 2026
प्रतिक्रिया


