त्रिशूलीमा आएको बाढीले गल्छीका ४ घर भत्किँए

हिमाल प्रेस १४ भदौ २०८३ ९:४२ | Sunday, August 30, 2026
त्रिशूलीमा आएको बाढीले गल्छीका ४ घर भत्किँए

काठमाडौँ- त्रिशूलीमा आएको बाढीले धादिङको गल्छीमा आइतबार बिहान ४ घर भत्किएका छन्।  गल्छी गाउँपालिका–४ चिरौदीमा चार घरमा क्षति पुर्‍याएको हो।

बाढीपछि त्रिशूली नदीको जलसतह बढेको छ। बाढीले त्रिशूली नदी ३ मिटरसम्म जलसतह बढेको हो। राति ठूलो बाढीको आवाज आएपछि रसुवा र नुवाकोटका नदीतटीय क्षेत्रका स्थानीयवासी थप त्रसित बनेका थिए।

प्रकाशित: १४ भदौ २०८३ ९:४२ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast