काठमाडौँ- त्रिशूलीमा आएको बाढीले धादिङको गल्छीमा आइतबार बिहान ४ घर भत्किएका छन्। गल्छी गाउँपालिका–४ चिरौदीमा चार घरमा क्षति पुर्याएको हो।
बाढीपछि त्रिशूली नदीको जलसतह बढेको छ। बाढीले त्रिशूली नदी ३ मिटरसम्म जलसतह बढेको हो। राति ठूलो बाढीको आवाज आएपछि रसुवा र नुवाकोटका नदीतटीय क्षेत्रका स्थानीयवासी थप त्रसित बनेका थिए।
प्रकाशित: १४ भदौ २०८३ ९:४२ | Sunday, August 30, 2026
प्रतिक्रिया


