मन्त्रिपरिषद् बैठक। तस्बिर स्रोत : प्रधानमन्त्री कार्यालयको फेसबुक
काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज बुधबार दिउँसो साढे ११ बजे प्रधानमन्त्री तथा मन्पिरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।
प्रकाशित: २० साउन २०८३ ९:४० | Wednesday, August 5, 2026
प्रतिक्रिया


