बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस २० साउन २०८३ ९:४० | Wednesday, August 5, 2026
10
SHARES
बालेनले बोलाए मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठक। तस्बिर स्रोत : प्रधानमन्त्री कार्यालयको फेसबुक

काठमाडौँ-  प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज बुधबार दिउँसो साढे ११ बजे प्रधानमन्त्री तथा मन्पिरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।

प्रकाशित: २० साउन २०८३ ९:४० | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast