सुनसरी घटनापछि मधेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसँग परामर्शमा प्रधानमन्त्री

हिमाल प्रेस १५ साउन २०८३ १२:१६ | Friday, July 31, 2026
10
SHARES
सुनसरी घटनापछि मधेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसँग परामर्शमा प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गगरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ।

छलफलमा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेताहरू छन्।

प्रकाशित: १५ साउन २०८३ १२:१६ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast