एसीसी महिला यू १९ प्रिमियर कप : सेमिफाइनल पुग्न जापानसँग खेल्दै नेपाली महिला टोली

हिमाल प्रेस ३१ असार २०८३ ६:२१ | Wednesday, July 15, 2026
4
SHARES
एसीसी महिला यू १९ प्रिमियर कप : सेमिफाइनल पुग्न जापानसँग खेल्दै नेपाली महिला टोली

काठमाडौँ– एसीसी महिला यू–१९ प्रिमियर कप अन्तर्गत आज नेपालले क्वार्टरफाइनलमा जापानको सामना गर्दैछ। आजको खेलमा जापानलाई पराजित गरेमा नेपाल आगामी यू–१९ एसिया कपका लागि आधिकारिक रूपमा छनोट हुनेछ।

समूह चरणका सबै खेलहरूमा १०० भन्दा बढी रनको प्रभावशाली अन्तरले जित निकाल्दै अपराजित रहेको नेपाली टोली आज पनि सोही लय कायम राख्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रनेछ।

प्रकाशित: ३१ असार २०८३ ६:२१ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast