गणेश आत्मदाहबारे आङ्देम्बे : गरीखाने वातावरणको अभावमा यस्तो घटना हुन पुग्यो

हिमाल प्रेस २६ असार २०८३ १६:०७ | Friday, July 10, 2026
14
SHARES
गणेश आत्मदाहबारे आङ्देम्बे : गरीखाने वातावरणको अभावमा यस्तो घटना हुन पुग्यो फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जलनबाट घाइते मुगुका युवा गणेश नेपालीको निधन भएको घटनाबारे छानबिन गर्न माग गरेका छन्।

नेपालीलाई श्रद्धाञ्जली दिन शुक्रबार चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) पुगेका नेता आङ्देम्बेले काम गरेर खाने एक युवालाई उचित वातावरणको अभाव हुँदा यस्तो घटना हुन पुगेको जिकिर गरे।

उनले यसबारे सरकार गम्भीर भइ विगतदेखि नै भएका यस्ता घटनाको छानबिन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २६ असार २०८३ १६:०७ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast