प्रधानमन्त्री बालेन।
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले आज अपराह्न ३ः४५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्नेछ।
यसअघि असार १८ गते मन्त्रिपरिषद् बैठक बसेको थियो।
प्रकाशित: २४ असार २०८३ १२:४० | Wednesday, July 8, 2026
प्रतिक्रिया




