काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दुई अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित: २७ असोज २०८३ २०:५४ | Tuesday, October 13, 2026
प्रतिक्रिया




