कांग्रेस नीति प्रतिष्ठानमा थपिए ८ सदस्य

हिमाल प्रेस २४ असार २०८३ १०:०१ | Wednesday, July 8, 2026
4
SHARES
कांग्रेस नीति प्रतिष्ठानमा थपिए ८ सदस्य

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ जना सदस्यहरू थपिएका छन्। उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको सदस्यमा मंगलबार ८ जनालाई मनोनीत गरेका हुन्।

प्रकाश पन्थ, डा. प्रेमध्वज लामा, विज्ञान प्रसाईं, रेशम गुरुङ, सीताराम काफ्ले, प्रतीक्षा चापागाईं, मोहन गजुरेल र अनुपा श्रेष्ठ मनोनीत भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ असार २०८३ १०:०१ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast