नेप्सेका सीईओको राजीनामा स्वीकृत

हिमाल प्रेस २२ असार २०८३ २०:३१ | Monday, July 6, 2026
16
SHARES
नेप्सेका सीईओको राजीनामा स्वीकृत

काठमाडौँ – अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको राजीनामा स्वीकृत गरेको छ।

सीईओ चापागाईंले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका थिए।

चापागाईंले बुझाएको राजीनामापत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ।

प्रकाशित: २२ असार २०८३ २०:३१ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast