बन्दसत्रमा पुगे प्रधानमन्त्री शाह

हिमाल प्रेस ९ असार २०८३ १९:०९ | Tuesday, June 23, 2026
20
SHARES
बन्दसत्रमा पुगे प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह पार्टीको बन्दसत्रमा पुगेका छन्।

बन्दसत्रको उद्घाटनसत्रमा अनुपस्थित रहेका शाह केही प्रतिवेदन प्रस्तुत भएपछि बन्दसत्रमा पगेका हुन्। उनी आफैँ गाडी चलाएर महाधिवेशन स्थल पुगेका थिए।

त्यसअघि रास्वपा नेता एवं गृहमन्त्री सुधन गुरुङ पनि महाधिवेशन स्थल पुगेका थिए। गुरुङले केहीबेर पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेर बाहिरिएका थिए।

प्रकाशित: ९ असार २०८३ १९:०९ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast