इन्जुरी टाइमको गोलले पानामामाथि घाना विजयी

हिमाल प्रेस ४ असार २०८३ ६:५७ | Thursday, June 18, 2026
8
SHARES
इन्जुरी टाइमको गोलले पानामामाथि घाना विजयी

काठमाडौँ-  इन्जुरी टाइममा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले हराउँदै विजयी सुरुावात गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे।

बराबरीतर्फ अग्रसर खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा घानाका यिरेन्कीले गोल गरेका हुन्। यो जितपछि घानाले ३ अंक जोड्दै विश्वकप सुरुवात गरेको छ । इंग्ल्यान्ड र क्रोएसिया जस्ता टिम यस समूहमा जितपछि घानाले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ।

अघिल्लो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो ।

प्रकाशित: ४ असार २०८३ ६:५७ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast