मलेसियाविरुद्ध पनि भुर्तेलको शतक

हिमाल प्रेस २१ जेठ २०८३ १३:२६ | Thursday, June 4, 2026
4
SHARES
मलेसियाविरुद्ध पनि भुर्तेलको शतक

काठमाडौँ- एसियन गेम्स छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपाली टिमका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।

उनले ४५ बलमा शतक प्रहार गरेका हुन्। उनले यसअघि चीनविरुद्ध पनि आक्रामक ब्याटिङ गर्दै शतक प्रहार गरेका थिए। चीनविरुद्ध १२९ रनको पारी खेलेका थिए। उनले ४४ बलमा शतक प्रहार गरेका हुन्। उनले टी २० आईमा तेस्रो शतक प्रहार गरेका छन्।

प्रकाशित: २१ जेठ २०८३ १३:२६ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast