आशिफ शेखले १७ बलमै पूरा गरे अर्धशतक

हिमाल प्रेस २१ जेठ २०८३ १२:५३ | Thursday, June 4, 2026
12
SHARES
आशिफ शेखले १७ बलमै पूरा गरे अर्धशतक

काठमाडौँ- एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा नेपाली ओपनर आशिफ शेखले उत्कृष्ट अर्धशतक पूरा गरेका छन्।
उनले १७ बलमा पाँच छक्का र चार चौकासहित अर्धशतक पूरा गरेका हुन्।

टी–२०आईमा आसिफको ११औँ अर्धशतक हो। करियरमा उनको यो सर्वाधिक छिटो अर्धशतक हो। आशिफको अर्धशतसँगै नेपालले ७ ओभरमै १ सय १ रन बनाइसकेको छ।

प्रकाशित: २१ जेठ २०८३ १२:५३ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast