काठमाडौँ- एसियन गेम्स छनोट नेपालविरुद्धको खेलको प्लेइङ ११ सार्वजनिक भएको छ। आजको खेलमा २ परिवर्तन भएको छ। मध्यम गतिका बलर नन्दन यादवलाई विश्राम दिइएको छ भने करण केसी खेलमा फर्किएका छन्। स्पिनर साहब आलामलाई विश्राम लिँदा शेर मल्ल टिममा फर्किएका छन्। अन्य खेलाडी यथावत् छन्।
टोली : दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, लोकेश बम, कुशल मल्ल, शेर मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी
प्रकाशित: २१ जेठ २०८३ १२:१६ | Thursday, June 4, 2026
प्रतिक्रिया




