काठमाडौँ- नेपाली ब्याटर रोहित पौडेलले पनि एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
उनले १७ बलमा अर्धशतक प्रहार गरेका हुन्।
प्रकाशित: १७ जेठ २०८३ ८:५४ | Sunday, May 31, 2026
प्रतिक्रिया




