काठमाडौँ- चितवन २ मा पनि मतगणना जारी छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन्। उनले ६ हजार चारसय एक मत ल्याएका छन्। उनलाई नेकपा एमालेका कृष्णभक्त पोखरेलले चार हजार तीनसय ३६ मत ल्याएर पछ्याइरहेका छन्। उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले चार हजार एकसय ६५ मत ल्याएका छन्।
प्रकाशित: ६ मंसिर २०७९ १९:१६ | Tuesday, November 22, 2022
प्रतिक्रिया



