जेनजी आन्दोलनपछिको पहिलो बजेट [संसद् भवनबाट प्रत्यक्ष प्रसारण]

हिमाल प्रेस १५ जेठ २०८३ १६:०९ | Friday, May 29, 2026
18
SHARES

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेको छ। जेनजी आन्दोलनपछि निर्वाचनमार्फत गठन भएको वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले बजेट पेस गरेको हो। यसअघि मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको थियो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) पेस गर्न थालेका छन्। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ।

 

प्रकाशित: १५ जेठ २०८३ १६:०९ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast